बाह्रखरी : http://www.baahrakhari.com #educratsweb
HOME | LATEST JOBS | JOBS | CONTENTS | STUDY MATERIAL | CAREER | NEWS | BOOK | VIDEO | PRACTICE SET REGISTER | LOGIN | CONTACT US

बाह्रखरी : http://www.baahrakhari.com

http://baahrakhari.com/feed 👁 55093

सरकारी अतिवाद ! 


नेपालीमा एउटा  भनाइ छ – अतिले खती गर्छ । नेपालको राजनीतिमा भने अतिवाद सामान्य प्रवृत्ति नै बनिसकेको छ । पात्र र निहुँ फरक भए पनि अतिवादको उपस्थिति निरन्तर छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्लाई सम्बोधन गर्ने क्रममा ‘सरकारको ब्याक गिएर नभएको’ भन्दै अर्को अतिवादको उद्घोष गरेका छन् । नेपाल कमयुनिस्ट पार्टीका नामबाट हिंसात्मक क्रियाकलापमा संलग्न...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183981/2019-03-25

न्यूजील्याण्डमा मश्जिद आक्रमणबारे छानबिन गर्न उच्चस्तरीय आयोग


न्यूजील्याण्ड । न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा आर्डेनले क्राइस्टचर्च भन्ने स्थानका दुई वटा मश्जिदमा हालै भएको बम आक्रमण छानबिनका लागि उच्चस्तरीय छानबिनको निर्देशन दिएकी छन् ।  केही दिन अघि भएको सो आक्रमणमा ५० जनाको निधन भएको थियो । उनका अनुसार एउटा उच्च स्तरीय रोयल कमिसनले १५ मार्चमा भएको सो गोलीकाण्डमा प्रहरीले जोगाउनका लागि केही गर्न सक्थ्यो कि सक्दैनथ्यो...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183971/2019-03-25

रोनाल्डोबाट धेरै कुरा सिक्ने मौका पाएको छुः मोइज किन 


एजेन्सी । युभेन्ट्सका स्टार खेलाडी मोइज किनले आफ्ना टोलीका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबाट धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । भर्खरैमात्र इटालियन राष्ट्रिय फुटबल टोलीमा नयाँ रेकर्ड बनाएका १९ वर्षिय किनले टिममा रोनाल्डोसँग खेल्न पाउँदा उनीबाट धेरै सिक्ने अवसर पाएको बताए ।  राष्ट्रिय टोलीका लागि पहिलो खेल खेलेका उनले ईटालियन राष्ट्रिय फुटबल टोलीमा डेब्यु...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183961/2019-03-25

आईपीएलमा किङ्स–११ पन्जाब र राजस्थान रोयल्स खेल्दै


एजेन्सी । इण्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटको चौथो खेलमा आज किङ्स–११ पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । गत संस्करण अपेक्षाकृत नतिजा निकाल्न नसकेका दुवै टोली पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।  खेल बेलुका सवा ८ बजे मानसिङ स्टेडियम जयपुरमा हुनेछ । १२ औं संस्करणको आईपीएलमा सुखद् सुरुआत गर्ने लक्ष्यमा दुवै टोली मैदान उत्रिँदैछन् । राजस्थान...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183951/2019-03-25

अनमोल र प्रदीप मेरा प्रतिस्पर्धी होइनन्


सलिनमान बानियाँ एउटै चलचित्रबाट आम दर्शकमाझ उदाएका नायक हुन् । ‘ए मेरो हजुर–२’बाट सेतो पर्दामा डेब्यू गरेका उनी अहिलेका रोजाईमा सीमित नायक मध्येका एक हुन् । अहिले उनी दोस्रो चलचित्र ‘यात्रा’को तयारीमा छन् । चलचित्र ‘यात्रा’ रिलिज नहुँदासम्म अर्को चलचित्र नगर्ने भनेर बसेका सलिनमान अहिले उक्त चलचित्रको प्रोमोशनमा छन् । उनलाई अहिले नेपाली सिने वृत्तमा अनमोल केसी...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183941/2019-03-25

दाउद इब्राहिम निकट लम्बू शकिलको मृत्यु


नयाँ दिल्ली । भारतमा अन्डरवर्ल्ड माफियाका प्रमुखका रुपमा चिनिने दाउद इब्राहिमका निकटस्थ लम्बू शकिलको सोमबार मुम्बईस्थित एक अस्पतालमा मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनलाई मुटु सम्बन्धी रोग थियो । शकिलले दाउदको डी कम्पनीको आर्थिक मामिला हेर्ने गरेका थिए ।  उचाई र तौल बढी भएका कारण दाउदले उनलाई लम्बू शकिल बताउने गरेका थिए । लम्बूलाई विदेशबाट भारतमा...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183931/2019-03-25

कुवेतसँगको दोस्रो मैत्रीपूर्ण खेल आज


काठमाडौं । कुवेत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । जोहान कालिनले प्रशिक्षण सम्हालेपछि पहिलो भ्रमणमा निस्केको टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा कुवेतको सामना गर्न लागेको हो ।  यसअघि कुवेतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपाल त्यहि लयलाई निरन्तरता दिने लक्ष्यमा छ । खेल नेपाली...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183921/2019-03-25

युरो कप छनोटमा जर्मनी र बेल्जियमको जित 


एजेन्सी । युरो कप छनोटमा खेलमा चार पटकको विश्व विजेता टोली जर्मनीले जित हात पारेको छ । आइतबार भएको खेलमा जर्मनीले नेडरल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । जर्मनीलाई जित दिलाउन निको सुल्ज, सर्ज ग्रन्ब्री र लिरो सानेले एक–एक गोल गरे । म्याथिज्स डि लिग्ट र मेम्फिस डेपले एक–एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन सफल भएनन् । जर्मनीले खेलको १५ औ मिनेटमा लिरो सानेको...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183911/2019-03-25

हेगतिर उडे पूर्व बाल सैनिक लेनिन, यसपालि रोकिएन


काठमाडौं ।  गएको भदौ ८ गते थाइल्याण्ड जान लाग्दा रोकिएका पूर्व बालसैनिक लेनिन बिष्ट आइतबार भने युरोपतिर उडेका छन् । उनलाई यसपालि पनि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अध्यागमनमा  केहीबेर रोकिएकोमा अध्यागमन अधिकारीहरुले माथिल्लो निकायमा सोधपुछ गरेपछि छोडिएको थियो । आफूलाई ३० मिनेटजति रोकिएको उनले बताएका छन् । कम्प्युटरमा उनको नाम अझै पनि नहटेकोले केहीबेर समस्या...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183901/2019-03-25

अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्नेछौंः प्रशिक्षक महर्जन 


काठमाडौं । नेपाल एएफसी यू–२३ च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ । आइतबार भएको खेलमा नेपाल कतारसँग ५–० गोल अन्तरले पराजित भएको हो ।  समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । कतारलाई जित दिलाउन खेलको २५ औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।  खेलको ५३ औं मिनेटमा कप्तान अल रावीले गोल गर्दै घरेलु टोलीको...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183891/2019-03-25

बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्न सरकार उद्दत छः सिंह


झापा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरु समाप्त गर्न उद्दत रहेको आरोप लगाएका छन् ।  नेपाल प्रेस यूनियन झापाले सोमबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउनका लागि भइरहेका प्रयासबाट सरकार लोकतन्त्रका उपलब्धिहरु समाप्त...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183881/2019-03-25

नेकपा संसदीय दलको बैठक बस्दै, बजेटबारे छलफल हुने


काठमाडौं । हिउँदे अधिवेशन सकिएको दोस्रो दिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी नीति तथा कार्यक्रमका विषयमा निर्देशन दिने बताइएको छ । संसद्को हिउँदे अधिवेशन आइतबारबाट अन्त्य भएको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183871/2019-03-25

आज मौसममा बदली, केही स्थानमा छिटपुट वर्षा हुन सक्ने


काठमाडौं । आज  देशको पश्चिमी क्षेत्र लगायत मध्य र पूर्वी  पहाडी भूभागमा आंशिक वदली  रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार  आज दिउँसो देशको पश्चिमी भूभाग र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । पश्चिमी भेगका थोरै स्थानहरुमा र अन्य  पहाडी भेगका केही  स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183861/2019-03-25

छानबिन प्रतिवेदनमा डोनाल्ड ट्रम्प ‘दोष मुक्त’ 


वाशिङटन ।  अमेरिकामा सन २०१६मा भएको राष्ट्रपति निर्वाचनमा रुसको भूमिकाबारेमा जाँच गरेको विशेष वकिल रोबर्ट मुलर नेतृत्वको टोलीले बनाएको रिपोर्टमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टोलीको रुससँग कुनै साँठगाँठ नरहेको जनाएको छ ।  सो रिपोर्ट आइतबार अमेरिकी संसदमा बुझाइएको थियो ।  विशेष वकिल मुलरले करिब दुई वर्षको जाँचपछि रिपोर्ट बनाएका हुन् । सो प्रतिवेदनपछि...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183851/2019-03-25

थाइल्याण्डमा सेना निकट दलको अप्रत्यासित अग्रता 


बैंकक । थाइल्याण्डमा पाँच वर्ष अघि सेनाले सत्ता लिएपछि पहिलो पटक आइतबार भएको चुनावको मतगणनामा सेना निकट दलले अप्रत्यासित रुपमा अग्रता लिएको छ ।  ९० प्रतिशत भन्दा बढी मतगणना हुँदा पालङ प्रचा रथ पार्टीले ७ दशमलब ६ मिलियन मत पाएको छ  । यो मत विपक्षी फेउ थाइको भन्दा निकै बढी हो । फेउ थाइ पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निकट दल हो ।  नतिजाको घोषणा भने आज सोमबार हुन...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183841/2019-03-25

नेपाली कामदार जापान लैजानेबारे आज श्रम सम्झौता हुँदै


काठमाडौं । सरकारी तह मार्फत नै नेपाली श्रमिकहरुलाई जापान लैजाने सम्बन्धमा नेपाल र जापानबीच आज दुई पक्षीय सम्झौता हुने भएको छ । जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ लगायत एक दर्जन भन्दा बढी क्षेत्रमा काम गर्नका लागि नेपाली श्रमिकहरु लैजान लागेको हो । जसअनुसार पाँच वर्षमा झन्डै साढे ३ लाख विदेशी श्रमिक जापान जानेछन् । जापानले भन्यो–नेपालबाट कामदार ल्याउने...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183831/2019-03-25

नेपाल भित्रिन लागेको ठूलो परिमाणको विस्फोटक पदार्थ भारतमा बरामद


काठमाडौं । नेपालमा हिंसात्मक गतिविधि गरिरहेको नेत्र विक्रम चन्द विप्लव समूहको नेकपाले छिमेकी भारतबाट हतियार नेपाल भित्र्याउने गरेको संकेत पाइएको छ ।  सोमबार भारतीय सञ्चार माध्यममा जनाइएअनुसार भारतीय प्रहरीले हतियारसहित एक नेपाली युवकलाई सीमा क्षेत्रमा पक्राउ गर्नुले यो संकेत आएको हो । तर, पक्राउ परेका व्यक्ति कुन समूहमा रहेका थिए भन्ने खुलिसकेको छैन ।  भारतको...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183821/2019-03-25

मालीमा हतियारधारीहरुद्वारा १३४ जनाको हत्या


माली । परम्परागत शिकारीको पोशाक लगाएका हतियारधारीहरुको समूहले आइतबार मध्येमालीमा आक्रमण गर्दा १३४ जनाको मृत्यु भएको छ । मारिनेमा महिला र बालबालिका पनि छन् ।  मोप्ती क्षेत्रको ओगोस्सागोउमा भएको सो आक्रमणमा अन्य ५५ जना पनि घाइते भएको संयुक्त राष्ट्र संघले जनाएको छ । सो क्षेत्रमा फुलानी जातीय समूह रहँदै आएको छ । सो समूहलाई जेहादी समूहसँग सम्पर्क रहेको भन्ने आरोप लाग्दै...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183811/2019-03-25

पुटिनको ‘युथ आर्मी’ मा रुसका हजारौँ बालबालिका नियुक्त


एजेन्सी । रुसमा हजारौँका सङ्ख्यामा बाबुआमा विहिन बालबालिका राष्ट्रपति भलाद्मीर पुटिनको ‘युथ आर्मी’ का लागि भर्ती हुने भएको बताइएको छ जसमा आठ देखि १८ वर्षसम्मका बालबालिकालाई मसिन गन प्रयोग गर्न, प्यारासुटबाट हाम फाल्न लगायतका सैन्य तालिम दिइनेछ ।  तर आलोचकहरुले पुटिनको सो आर्मीलाई हिट्लरको युवा समुहसँग तुलना गर्दै सेना सङ्ख्या वृद्धि गराउन यो तरिका अनैतिक भएको आरोप...

Click here to Read full Details Sources @ https://baahrakhari.com//news-details/183801/2019-03-25

SHARE THIS


Subscribe via Email


Explore Jobs/Opportunities
West Bengal Jobs / Opportunities / Career
Sarkari Naukri Jobs / Opportunities / Career
Assam Jobs / Opportunities / Career
Explore Articles / Stories
Education
Government Schemes
News
Career
Admit Card
Study Material
Bihar
State Government Schemes
Technology
DATA
Public Utility Forms
Travel
Sample Question Paper
Exam Result
Employment News
Scholorship
Business
Astrology
Syllabus
Festival
Explore more
Main Page
Register / Login
Like our Facebook Page
Follow on Twitter
Subscrive Our Newsletter Via Nuzzle
Get Updates Via Rss Feed
Sarkari Niyukti
Free Online Practice Set
Latest Jobs
Feed contents
Useful Links
Photo
Video
Post Jobs
Post Contents
Supremedeal : India Business Directory
Find IFSC Code
Find Post Office / Pincode
Contact us
Best Deal

Disclaimer: we only provide job information. we are not associated with any job website. Although we take extreme care for accuracy of the information provided, but you must check the authenticity of the website before applying for the job. We are not responsible for your operation , once you leave our website and apply thereafter. Please recheck the genuineness of the job website from yourself also.

Copyright © 2018. Website template by WebThemez.com