onlinekhabar.com #educratsweb
HOME | LATEST JOBS | JOBS | CONTENTS | STUDY MATERIAL | CAREER | NEWS | BOOK | VIDEO | PRACTICE SET REGISTER | LOGIN | CONTACT US

onlinekhabar.com

https://www.onlinekhabar.com/feed 👁 58152

सरकार पूर्ण असफल : डा. भट्टराई


११ चैत, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकार असफलताउन्मुख रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले बाहृय लगानी घटेको, व्यापार घाटा बढेको, विकास खर्चसमेत लक्ष्यअनुसार नभएको उल्लेख गर्दै सरकार असफल भएको बताएका हुन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले सरकारको एकवर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको […]

Click here to Read full Details Sources @ https://www.onlinekhabar.com/2019/03/752774

ग्लोबल पिस पार्क : शान्ति खोज्दै पुग्छन् मन्त्रीदेखि प्रेमिल जोडी


११ चैत, बुटवल । एकदशक अघिसम्म बुटवलको ढबाहा उत्तरको वन क्षेत्रमा केही सालका रुख र झाडीमात्रै थियो । अधिकांश भाग खाली चौर थियो । झाडीमा कतिपय युवाहरुले लुकेर लागु औषध सेवन गर्ने गर्थे । त्यही उराठलाग्दो वन क्षेत्र अहिले रमणीय नमूना पर्यटकीय स्थल बनेको छ । बुटवल उपमहानगरपालिकाको १२ ढबाहाको उत्तरी क्षेत्रमा रहेको १० हेक्टर […]

Click here to Read full Details Sources @ https://www.onlinekhabar.com/2019/03/752778

बलबहादुरका पालाको त्यो कांग्रेस ! शेरबहादुरको यो कांग्रेस !


०२९ सालको घटना हो । बुबा बलबहादुर राई भारत निर्वासनबाट फर्किएर जिल्ला (ओखलढुङ्गा) आउनुभएको थियो । त्यहीबेला प्रहरीले उहाँलाई पक्राउ गर्‍यो । ठूलो दाइ प्रेमराज राई, के भएछ भनेर बुझ्न जिल्ला अदालत जानुभएको थियो, उहाँलाई पनि प्रहरीले पक्राउ गर्‍यो । कान्छो दाइ पढ्दै हुनुहुन्थ्यो, उहाँलाई पनि प्रहरीले पक्राउ गर्‍यो । आमालाई पनि पक्राउ गर्‍यो । […]

Click here to Read full Details Sources @ https://www.onlinekhabar.com/2019/03/752755

‘मिस नेपाल–२०१९’को काठमाण्डौ अडिसन सम्पन्न


‘मिस नेपाल २०१९’का लागि काठमाण्डौ अडिसन सकिएको आयोजकले बताएको छ । आइतबार अन्नपूर्ण होटलमा अडिसन सम्पन्न भएको हो । अडिसनमा ‘मिस नेपाल’मा सहभागी हुनका लागि यूवतीहरुको उत्साहजनक सहभागीता रहेको दि हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपतीले बताए । काठमाडौं अडिसन सकिएपछि विदेशमा रहेका नेपालीमुलका युवतीहरुसँग पनि अडिसन लिइएको थियो । विभिन्न देशबाट सहभागी भएका युवतीहरुलाई […]

Click here to Read full Details Sources @ https://www.onlinekhabar.com/2019/03/752776

विप्लवसँग तत्काल वार्ताको सम्भावना छैन : रक्षामन्त्री पोखरेल


११ चैत, विराटनगर । रक्षामन्त्री ईश्वर पोखरेलले विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् । विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको रक्षामन्त्री पोखरेलको भनाइ छ । विराटनगर बिमास्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको […]

Click here to Read full Details Sources @ https://www.onlinekhabar.com/2019/03/752771

पाकिस्तानमाथि अष्ट्रेलियाको सहज जीत


११ चैत, काठमाडौं । पाकिस्तानसँगको दोस्रो एकदिवसीय खेलमा अष्ट्रेलियाले सहज जीत निकालेको छ । पाकिस्तानलाई आठ विकेटले पराजित गर्दै अष्ट्रेलियाले लगातार जीत हात पारेको हो । पाकिस्तानले प्रस्तुत गरेको २८५ रनको चुनौती अष्ट्रेलियाले ४७.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । अष्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले शतकीय पारी खेलेपछि जीत सम्भव भएको हो । कप्तान […]

Click here to Read full Details Sources @ https://www.onlinekhabar.com/2019/03/752768

‘रोमियो’को पाश्र्व संगीत चोरिएपछि युटुबबाट साउन्ड नै गायब


  चलचित्र ‘रोमियो’ले हलमा राम्रो व्यापार गरेन । हसनराजा खानको निर्माणमा बनेको यो चलचित्र हलमा चिप्लिएपनि युटुबमा राम्रै प्रतिक्रिया आउने अपेक्षा निर्माताको थियो । तर, चलचित्र हेर्दै जादा दर्शकले धेरै ठाउँमा पाश्र्व संगीत नै भेट्दैनन् । जसले चलचित्रलाई खल्लो बनाइदिएको छ । आखिर, पाश्र्व संगीतमा त्यस्तो के समस्या आएको होला ? चलचित्रका निर्माता तथा नायक […]

Click here to Read full Details Sources @ https://www.onlinekhabar.com/2019/03/752765

फाइदा मात्र हैन, हानी पनि गर्छ मेवाले


मेवा, जो सर्वपि्रय फल हो । स्वास्थ्यका लागि यो अति हितकार मानिन्छ । त्यसैले त उखान बनाइएको छ, ‘सेवा गरे, मेवा मिल्छ ।’ अहिले बजारमा मेवा उपलब्ध हुन थालेका छन् । मौसमी फलफूल खोज्नेहरुको लागि यो उपयुक्त रोजाइ बन्नसक्छ । म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन तथा क्यारोटीनयुक्त तथा डायटरी फाइबरले भरिपूर्ण मेवा शरीरको लागि निकै फाइदाजनक मानिन्छ […]

Click here to Read full Details Sources @ https://www.onlinekhabar.com/2019/03/752766

मिर्गौलाको पत्थरी भए बियर पिउनुपर्छ ?


जब कुनै शारीरिक समस्या लिएर तपाईं चिकित्सककहाँ पुग्नुहुन्छ, तब तपाईंको नियमित खानपानमा व्यापक कटौती गरिन्छ । नुन कम गर्नु । चिल्लो-पिरो नखानु । तारेको भुटेको नखानु । मदिरा छाड्नु । चुरोट सेवन नगर्नु । वोसोयुक्त खानेकुरा कम गर्नु । रातो मासु नखानु । तर, कुनै रोग विशेष लिएर तपाईं अस्पताल पुग्नुभएको तपाईंलाई ‘बियर पिउने सुझाव’ […]

Click here to Read full Details Sources @ https://www.onlinekhabar.com/2019/03/752762

पश्चिमा आरोपको भूमरीमा परेको हुवावेको कथा


चिनियाँ कम्पनी हुवावे टेलिकम नेटवर्कको क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । तर पछिल्लो समय हुवावेले निकै ठूलो चुनौतीको सामना गरिरहेको छ । पश्चिमा देशहरुले हुवावेमाथि जासूसी गरेको आरोप लगाएका छन् । के साच्चै हुवावे दोषी हो ? कि त हुवावेमाथि अनावश्यक आरोपहरु लगाइएका पो हुन् कि ? हुवावेको कहानी यस्तो छ । रहस्यमय […]

Click here to Read full Details Sources @ https://www.onlinekhabar.com/2019/03/752761

SHARE THIS


Subscribe via Email


Explore Jobs/Opportunities
West Bengal Jobs / Opportunities / Career
Sarkari Naukri Jobs / Opportunities / Career
Assam Jobs / Opportunities / Career
Explore Articles / Stories
Education
Government Schemes
News
Career
Admit Card
Study Material
Bihar
State Government Schemes
Technology
DATA
Public Utility Forms
Travel
Sample Question Paper
Exam Result
Employment News
Scholorship
Business
Astrology
Syllabus
Festival
Explore more
Main Page
Register / Login
Like our Facebook Page
Follow on Twitter
Subscrive Our Newsletter Via Nuzzle
Get Updates Via Rss Feed
Sarkari Niyukti
Free Online Practice Set
Latest Jobs
Feed contents
Useful Links
Photo
Video
Post Jobs
Post Contents
Supremedeal : India Business Directory
Find IFSC Code
Find Post Office / Pincode
Contact us
Best Deal

Disclaimer: we only provide job information. we are not associated with any job website. Although we take extreme care for accuracy of the information provided, but you must check the authenticity of the website before applying for the job. We are not responsible for your operation , once you leave our website and apply thereafter. Please recheck the genuineness of the job website from yourself also.

Copyright © 2018. Website template by WebThemez.com